कार दुर्घटनामा चालकको मृत्यु

यस स्टोरीको अंश: नवलपरासीमा कार अनियन्त्रित भई पल्टिँदा चालकको मृत्यु
lokaantar.com · 1 हप्ता अघि

पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोती नगरपालिका–८, खरकट्टा जङ्गल क्षेत्रमा कार दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। नारायणगढबाट बुटवलतर्फ जाँदै गरेको कार अनियन्त्रित भई पल्टिँदा चालक महोत्तरीका श्रीनारायण यादवको उपचारका क्रममा मृत्यु भएको हो।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू