बसको ठक्करबाट स्कुटर चालकको मृत्यु

यस स्टोरीको अंश: मकवानपुरमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु, दुई बालक घाइते
www.kathmandupati.com · 4 दिन अघि

काठमाण्डु जोड्ने कान्तिलोकपथ सडकअन्तर्गत मकवानपुरको मकवानपुरगढी २ सिखरकटेरीमा बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । काठमाण्डुबाट वीरगञ्जतर्फ आउँदै गरेको बसले घुम्तीमा विपरीत दिशातर्फ जाँदै गरेको स्कुटरलाई ठक्कर दिएको हो । स्कुटर चालकको उपचारको क्रममा मृत्यु भएको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू