ड्रोनबाटै वन गस्ती

यस स्टोरीको अंश: मुस्ताङमा एआई ड्रोन प्रविधिद्वारा वन गस्ती सुरु, चोरी शिकारी नियन्त्रणमा जोड
hamrakura.com · 1 हप्ता अघि

मुस्ताङको विकट हिमाली क्षेत्रको सुरक्षाका लागि अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप), इलाका संरक्षण कार्यालय जोमसोमले पहिलो पटक आर्टिफिसियल इन्टेलिजेन्स (एआई) ड्रोन प्रविधिमार्फत वन र वन्यजन्तुको निगरानी सुरु गरेको छ। यो प्रविधिले वन तथा वन पैदावारको अवैध दोहन रोक्न, दुर्लभ वन्यजन्तुको चोरी–शिकारी नियन्त्रण गर्न र आगलागीको जोखिम न्यूनीकरण गर्न मद्दत पुर्‍याउनेछ। विशेष गरी यार्सागुम्बा सङ्कलन सिजनमा हुने अवाञ्छित क्रियाकलाप र शिकार नियन्त्रणमा यो ड्रोन प्रभावकारी देखिएको छ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू