रूपन्देहीको देवदहमा 'उच्च शिक्षामा नवप्रबर्द्धन र स्थानीय विकास'सम्बन्धी राष्ट्रिय सम्मेलन हुँदै

यस स्टोरीको अंश: नेपाल संस्कृत विश्वविद्यालयमा पदाधिकारी नियुक्ति प्रक्रिया सुरु
lokaantar.com · 1 दिन अघि

रूपन्देहीको देवदह आदर्श बहुमुखी क्याम्पसले उच्च शिक्षामा नवप्रवर्तन र स्थानीय विकाससम्बन्धी राष्ट्रिय सम्मेलन आयोजना गर्दैछ । जेठ १५ र १६ गते हुने यस सम्मेलनको तयारी तीव्र पारिएको छ । सम्मेलनमा ४९ वटा अनुसन्धानमूलक प्रस्तुतीकरण हुनेछन् ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू