रास्वपा सभापतिले गरे कोशी र मधेस प्रदेशका सांसदहरूसँग छलफल

यस स्टोरीको अंश: राष्ट्रिय स्वतन्त्र पार्टीले पार्टी, संसद र सरकारबीच समन्वयका लागि सांसदहरूसँग अन्तरक्रिया गर्‍यो
www.makalukhabar.com · 1 हप्ता अघि

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टी संगठन, संसद र सरकारबीचको समन्वयलाई प्रभावकारी बनाउने उद्देश्यसहित सातै प्रदेशका सांसदहरूसँग अन्तरक्रिया अभियान शुरु गरेको छ । अभियानअन्तर्गत शुक्रबार कोशी र मधेश प्रदेशका सांसदहरूसँग पार्टी सभापतिले छुट्टाछुट्टै छलफल गरेका हुन् । छलफलमा सांसदहरूले निर्वाचनका क्रममा भोगेका अनुभव, जनताको अपेक्षा तथा पार्टी र सरकारबीचको समन्वयकारी भूमिकाबारे धारणा राखेका थिए ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू