१० महिनामै सार्वजनिक ऋणमा ३ खर्ब ९९ अर्ब वृद्धि, जीडीपीको ४५ प्रतिशत नाघ्यो

यस स्टोरीको अंश: नेपालको सार्वजनिक ऋण २९ खर्ब ७५ अर्ब नजिक, जीडीपीको ४५% नाघ्यो
ehimalayatimes.com · 1 हप्ता अघि

चालु आर्थिक वर्ष २०८२/८३ को वैशाख मसान्तसम्ममा नेपालको कुल सार्वजनिक ऋण दायित्व २९ खर्ब ७५ अर्ब ४ करोड पुगेको छ, जुन कुल गार्हस्थ्य उत्पादन (जीडीपी)को ४५.०८ प्रतिशत हो । समीक्षा अवधिसम्ममा सार्वजनिक ऋणमा ३ खर्ब ९९ अर्ब रुपैयाँले वृद्धि भएको छ । हाल कायम कुल सार्वजनिक ऋणमध्ये वैदेशिक ऋणको हिस्सा ५३.५७ प्रतिशत छ भने आन्तरिक ऋण ४६.४३ प्रतिशत रहेको छ ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू