अमेरिकाको कागज उद्योगमा भीषण रासायनिक विस्फोट: मजदुर बेपत्ता, उद्धार कार्य जारी

यस स्टोरीको अंश: हुम्लाको डाँफे आधारभूत विद्यालय बाढीले बगाएपछि खुला चौरमा पठनपाठन
www.khasokhas.com · 1 दिन अघि

वासिङ्टनको लङभ्यु सहरमा रहेको ‘निप्पोन डाइनावेभ प्याकेजिङ’ उद्योगमा भीषण रासायनिक विस्फोट भएको छ। उक्त विस्फोट ‘ह्वाइट लिकर’ नामक रसायन रहेको ट्याङ्की फुटेपछि भएको हो। घटनामा १० जना घाइते भएका छन् र केही व्यक्तिको मृत्यु भएको तथा केही अझै बेपत्ता रहेको बताइएको छ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू