सिन्धु विकास बैंकको सीईओमा गणेशकुमार केसी नियुक्त

यस स्टोरीको अंश: सिन्धु विकास बैंकको प्रमुख कार्यकारी अधिकृतमा गणेशकुमार केसी नियुक्त
insurancekhabar.com · 3 दिन अघि

सिन्धु विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा गणेशकुमार केसी नियुक्त भएका छन्। बैंक सञ्चालक समितिको बैठकले उनलाई आज जेठ ११ गतेदेखि लागू हुने गरी चार वर्षको कार्यकालका लागि सीईओमा नियुक्त गरेको हो।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू