संखुवासभामा आगलागी हुँदा ४ लाख बराबरको क्षति

यस स्टोरीको अंश: सङ्खुवासभामा आगलागी: राजु तामाङको घर जलेर ४ लाखको क्षति
www.setopati.com · 2 घण्टा अघि

संखुवासभाको धर्मदेवी नगरपालिका–१ पाँचखाल तामाङ टोलमा आगलागी हुँदा स्थानीय राजु तामाङको घर पूर्ण रूपमा जलेर करिब चार लाख बराबरको धनमालको क्षति भएको छ । आगलागीबाट अन्नपात, लत्ताकपडा र महत्त्वपूर्ण कागजातसमेत जलेर नष्ट भएका छन् । आगलागीको कारण भने खुल्न सकेको छैन ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू