विभिन्न स्थानमा आगलागीबाट लाखौँको धनमाल नष्ट
▸ यस स्टोरीको अंश: देशभर आगलागीबाट लाखौँको धनमाल नष्ट, विद्युत् सर्ट र चुहावट मुख्य कारण
देशका विभिन्न स्थानमा भएका आगलागीबाट लाखौँको धनमाल जलेर नष्ट भएको छ । दाङको गढवा गाउँपालिका–६ खबरी बस्ने भुवनसिंह पुनको घर र गोठमा विद्युत् चुहावटका कारण आगलागी हुँदा करिब रु चार लाख बराबरको धनमाल जलेर नष्ट भएको छ । ललितपुरको ललितपुर महानगपालिका–१४ ताल्चीखेलस्थित पाँचथर घर भएका ४१ वर्षीय सुजन सुहङले सञ्चालन गरेको न्यू खुकुरी रेष्टुरेन्टमा विद्युत् सर्ट भई आगलागी हुँदा करिब रु चार लाख ५० हजार बराबरको धनमाल जलेको छ ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›