सक्षम, विश्वसनीय र व्यावसायिक बीमा अभिकर्ता उत्पादन सम्भवः सविता थापाको लेख

यस स्टोरीको अंश: बीमा प्राधिकरणले दाबी भुक्तानी मार्गदर्शनमा संशोधन गर्दै, सुझाव माग्यो
insurancekhabar.com · 2 दिन अघि

बीमा ऐन, २०७९ ले बीमा अभिकर्तालाई कानुनी रूपमा परिभाषित गरेको छ र यस पेसालाई मर्यादित बनाएको छ। बीमा अभिकर्ता बन्नका लागि न्यूनतम दस जोड दुई वा सोसरह शैक्षिक योग्यता, तालिम र परीक्षा उत्तीर्ण हुनुपर्छ। नेपाल बीमा प्राधिकरणले अनलाइन प्रणालीमार्फत परीक्षा सञ्चालन गर्दै आएको छ।

पूरा लेख पढ्नुहोस् (15 मिनेट)

मिल्दाजुल्दा लेखहरू