इजरायलले माग्यो २३ सय नेपाली कामदार, तलव मासिक करिब साढे तीन लाख

यस स्टोरीको अंश: इजरायलमा २३०० नेपाली कामदारका लागि आवेदन खुला
baahrakhari.com · 2 दिन अघि

इजरायलले थप दुई हजार ३०० नेपाली कामदार लैजाने भएको छ । वैदेशिक रोजगार विभागले इच्छुक नेपाली पुरुष तथा महिला कामदारलाई आवदेन दिन अनुरोध गरेको छ । इजरायलका दीर्घकालीन स्याहार केन्द्रमा गम्भीर शारीरिक तथा मानसिक अपांगता भएका जुनसुकै उमेरका व्यक्तिको स्याहारको लागि सहायक कामदारको रूपमा कार्य गर्न इच्छुकलाई आवेदन दिन अनुरोध गरिएको छ ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू