प्रस्तावित प्रधानन्यायाधीश नाम अनुमोदन गर्नेक्रममा कसले के भने ?
▸ यस स्टोरीको अंश: डा. मनोजकुमार शर्मा प्रधानन्यायाधीश नियुक्त, आजै लिए पद तथा गोपनीयताको शपथ
संसदीय सुनुवाइ समितिमा प्रस्तावित प्रधानन्यायाधीश मनोजकुमार शर्माको नाम सर्वसम्मत अनुमोदन भएको छ । सांसदहरुले शर्माले प्रस्तुत गरेको कार्ययोजनामाथि आफ्नो धारणा राखेका थिए ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›