रुसले बनायो नयाँ इबोला खोप

यस स्टोरीको अंश: रुसले इबोलाको नयाँ स्ट्रेनविरुद्ध खोप विकास गरेको दाबी
pradeskhabar.com · 2 दिन अघि

अफ्रिकी महादेशमा इबोला सङ्क्रमणको जोखिम तीव्र रूपमा बढिरहेका बेला रुसले यस भाइरसको नयाँ स्ट्रेनविरुद्ध उच्च प्रभावकारी हुन सक्ने नयाँ खोप विकास गरेको दाबी गरेको छ । रुसी वैज्ञानिकहरूले तयार पारेको उक्त नयाँ खोपले हाल अफ्रिकामा फैलिएको प्रकोपसँग जोडिएको दुर्लभ ‘बुन्डिबुग्यो’ स्ट्रेनबाट समेत पूर्ण सुरक्षा दिन सक्ने बलियो सम्भावना देखाएको छ ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू