सामान्य अंकले घट्यो नेप्से परिसूचक, ३ अर्ब ८ करोडको कारोबार

bizpati.com · 1 हप्ता अघि

साताको दोस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सामान्य अंकले घटेको छ। आज नेप्से परिसूचक ६.५१ अंकले घटेर २ हजार ७२४.३९ विन्दुमा बन्द भएको हो । आज ७८ लाख १६ हजार कित्ता शेयर खरिद–बिक्री हुँदा ३ अर्ब ८ करोड ७७ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू