राजनीतिक दलबीच परस्पर संवाद भइरहनुपर्छः महासचिव पोखरेल
▸ यस स्टोरीको अंश: एमाले महासचिव पोखरेलद्वारा दलहरूबीच निरन्तर संवादको आवश्यकतामा जोड
नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखरेलले संसदीय प्रणालीमा राजनीतिक दलहरूबीच निरन्तर संवाद आवश्यक रहेको बताएका छन् । तेत्तीसौँ मदन–आश्रित दिवसका अवसरमा ‘मदन–आश्रित प्रतिष्ठान’द्वारा आयोजित ‘जनताको बहुदलीय जनवाद (जबज) र युवा’ विषयक विचार गोष्ठीमा बोल्दै उनले दलहरूबीच जनताका समस्या समाधानका लागि पर्याप्त संवाद हुन नसकेको टिप्पणी गरे । उनले राज्यका तीन अङ्गबीच समेत उचित समन्वयको अभाव रहेको उल्लेख गरे ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›