केरा खेतीभित्र बहुबालीमा किसानको आकर्षण बढ्दो

यस स्टोरीको अंश: कैलालीका किसान केराखेतीभित्र बहुबाली खेतीमा आकर्षित
prasashan.com · 4 दिन अघि

कैलालीका किसान केरा खेतीसँगै मकै, खुर्सानी, तोरी जस्ता बहुबाली खेती गर्न आकर्षित भएका छन्। टीकापुर नगरपालिकाका किसान टेकेन्द्र धामीले केरा खेतीभित्र मकै खेती गरी दोहोरो बाली लिने तयारी गरेका छन्। यस प्रविधिले किसानलाई दोहोरो आम्दानी दिलाउनुका साथै जमिनको अधिकतम उपयोग र उत्पादनमा विविधता ल्याउन मद्दत पुग्ने कृषि विज्ञहरू बताउँछन्।

पूरा लेख पढ्नुहोस् (3 मिनेट)

मिल्दाजुल्दा लेखहरू