इन्भेस्टमेन्ट मेगा बैंकका सीईओ पाण्डेलाई थुनामुक्त गर्न आदेश
▸ यस स्टोरीको अंश: नेपाल इन्भेस्टमेन्ट मेगा बैंकका सीईओ ज्योति पाण्डेलाई सर्वोच्चले थुनामुक्त गर्न आदेश दियोसर्वोच्च अदालतले नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डेलाई थुनामुक्त गर्न आदेश गरेको छ । न्यायाधीशद्वय शारङ्गा सुवेदी र शान्तिसिंह थापाको संयुक्त इजलासले आज बन्दीप्रत्यक्षीकरणको रिट निवेदनमाथिको सुनुवाइपछि हाजिर जमानीमा थुनामुक्त गर्न आदेश गरेको हो । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले स्मार्ट टेलिकमको विषयलाई लिएर प्रमुख कार्यकारी अधिकृत पाण्डेलाई गत वैशाख २९ गते पक्राउ गरेको थियो ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›