१९३ फार्मसँगै व्यवसायको अनुगमन, सुधार गर्न निर्देशनदेखि कारबाहीसम्म
▸ यस स्टोरीको अंश: पश्चिम नवलपरासीमा सशस्त्र प्रहरीद्वारा १४ लाखको अवैध खरबुजाको बियाँ बरामद
कैलालीको टीकापुर नगरपालिकाले एक सातामा १९३ फार्म तथा व्यवसायको अनुगमन गरेको छ। बजार व्यवस्थापन तथा उपभोक्ता हितका लागि गरिएको बजार अनुगमनका क्रममा मापदण्डविपरीतका ६५ किलो प्लाष्टिकजन्य झोला जफत गरिएको हो। पालिकाले गत वर्षको साउनदेखि टीकापुरमा प्लाष्टिकजन्य झोला प्रयोगमा निधेष गरेको छ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›