दश महिनामा ८८ अर्ब बराबरको निर्यात

यस स्टोरीको अंश: चालु आर्थिक वर्षको १० महिनामा ८८ अर्ब २२ करोडको वस्तु निर्यात
www.reportersnepal.com · 20 घण्टा अघि

चालु आर्थिक वर्षको प्रथम १० महिनामा रु ८८ अर्ब २२ करोड बराबरका वस्तु तथा सामान निर्यात भएका छन्। गत आवको सोही अवधिमा रु ८३ अर्ब २५ करोड बराबरका वस्तु तथा सेवा निर्यात भएका थिए। यस अवधिमा रु ४८ अर्ब ११ करोड बराबरको भटमासको प्रशोधित तेल, रु पाँच अर्ब ३५ करोडको प्रशोधित सूर्यमुखी तेल तथा रु छ अर्ब ४२ करोड बराबरको फलफूलको रस निर्यात भएको छ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू