बकर ईदले राष्ट्रिय एकता र धार्मिक सहिष्णुता प्रवद्धन गर्छ : झलनाथ खनाल

यस स्टोरीको अंश: बकर इद पर्वको अवसरमा प्रचण्ड, खनाल र पाण्डेद्वारा शुभकामना व्यक्त
www.osnepal.com · 1 दिन अघि

पूर्व प्रधानमन्त्री तथा नेपाली कम्युनिष्ट पार्टीका वरिष्ठ नेता झलनाथ खनालले ईद–उल–अजहा (बकर ईद) का अवसरमा सम्पूर्ण नेपाली मुस्लिम समुदायमा शुभकामना व्यक्त गरेका छन् । उनले बकर ईद पर्वले आपसी मित्रता, भातृत्व र एकताको भावना अझ बलियो बनाउने उल्लेख गरेका छन् । साथै विविधतामा आधारित नेपाली समाजमा राष्ट्रिय एकता र धार्मिक सहिष्णुता प्रवद्र्धन गर्न यस पर्वले महत्त्वपूर्ण योगदान पु¥याउने विश्वास व्यक्त गरेका छन् ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)
सम्बन्धित

मिल्दाजुल्दा लेखहरू