असन्तुष्ट पक्षलाई समेटेर लान सभापतिलाई नेता शशांकको सुझाव
▸ यस स्टोरीको अंश: कांग्रेसमा असन्तुष्ट पक्षलाई समेट्न नेता कोइरालाको सभापतिलाई सुझाव
नेपाली कांग्रेसका नेता एवं पूर्वमहामन्त्री शशांक कोइरालाले पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर लैजानुपर्नेमा जोड दिनुभएको छ । पोखरामा आयोजित गण्डकी प्रदेशस्तरीय भेलालाई सम्बोधन गर्दै उहाँले पार्टी बलियो भए मात्र आफूहरू बच्ने बताउनुभयो । कोइरालाले गगनकुमार थापा हतारिएर विशेष महाधिवेशनबाट सभापति बनेको टिप्पणी गर्नुभयो ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›