शेयर बजारमा गैरआवासीय नेपालीलाई भित्र्याउन कानुनी व्यवस्थामा परिमार्जन गरिने

insurancekhabar.com · 6 घण्टा अघि

सरकारले शेयर बजारमा गैरआवासीय नेपालीलाई भित्र्याउन कानुनी व्यवस्थामा परिमार्जन गर्ने भएको छ। संघीय संसदको दुवै सदनको आज संयुक्त बैठकमा गत आर्थिक वर्ष २०८३।८४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा स्वर्णिम वाग्लेले यस विषयमा जानकारी दिएका हुन्। मन्त्री वाग्लेले धितोपत्र दोस्रो बजारमा गैरआवासीय नेपालीलाई भित्र्याउन विदेशी लगानी स्वीकृति, लगानी लेखांकन, नाफा फिर्ता र पुँजीगत लाभकरका सम्बन्धी कानुनी व्यवस्थामा परिमार्जन गरिने बताए।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू