यसरी सार्वजनिक संस्थानलाई बलियो बनाउँदैछ सरकार

यस स्टोरीको अंश: सरकारले नेपाल वायु सेवा निगमलाई कम्पनीमा रूपान्तरण गर्ने घोषणा
nagariknews.nagariknetwork.com · 9 घण्टा अघि

सरकारले सार्वजनिक संस्थानलाई बलियो बनाउने घोषणा गरेको छ । आगामी आर्थिक वर्ष २०८३–८४ को बजेट भाषण गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले यस्तो जानकारी दिएका हुन् । बजेट वक्तव्य पढ्दै अर्थमन्त्रीले भने, ‘सार्वजनिक संस्थानलाई बलियो बनाउन केहीमा पुजी वृद्धि अन्यमा सरकारी शेयर विनिवेश गर्ने प्रबन्ध गर्नेछौँ ।’

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू