चोरी मुद्दामा ४ महिना कैद तोकिएका फरार एक जना पक्राउ
▸ यस स्टोरीको अंश: वैशाख महिनामा २,३१९ फरार प्रतिवादी पक्राउ, ८२५ वर्ष कैद र २१ करोड जरिवाना असुल
चोरी मुद्दामा फरार रहेका पर्साका रोशन पटेललाई प्रहरीले पक्राउ गरेको छ। पर्सा जिल्ला अदालतले चोरी मुद्दामा ४ महिना कैद र २० हजार जरिवाना फैसला गरेपछि फरार भएका उनलाई नियन्त्रणमा लिई अदालतमा पेस गरिएको छ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित