पानीमा डुबेर हुने मृत्यु चिन्ताजनक, सरकारले सुरक्षा र पूर्वसतर्कता बढाओस्: सांसद आशिष गजुरेल

यस स्टोरीको अंश: सांसद गजुरेलले पानीजन्य जोखिममा सचेतना बढाउन र सुरक्षा व्यवस्था सुदृढ गर्न आग्रह
www.dcnepal.com · 21 घण्टा अघि

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद आशिष गजुरेलले पानीमा डुबेर वा बगेर हुने मृत्युका घटनाप्रति सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन्। नेपालमा पानीजन्य दुर्घटनाबाट ज्यान गुमाउनेहरूको संख्या डरलाग्दो र चिन्ताजनक रहेको बताए। उनले सिन्धुली जिल्लामा हालै पौडी खेल्ने क्रममा डुबेर ९ वर्षीय सफल पुलामी मगर र १० वर्षीय युकेश विकको दुखद मृत्यु भएको घटनालाई स्मरण गराउँदै यस्ता दुर्घटनाहरू बारम्बार दोहोरिनुले समाजमा जनचेतनाको अभाव, राज्यको फितलो सुरक्षा व्यवस्था र पूर्वसतर्कता अपनाउने पद्धतिमा ठूलो कमजोरी रहेको स्पष्ट देखाएको बताए।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू