सार्वजनिक यातायातको अवस्था सुधार गर्न रास्वपा सांसद गजुरेलको माग

यस स्टोरीको अंश: हिलिहाङ गाउँपालिकाले सञ्चालन गरेको घुम्ती शिविरमा स्वास्थ्य सेवा प्रदान
prasashan.com · 1 हप्ता अघि

रास्वपा सांसद आशिष गजुरेलले सार्वजनिक यातायात सेवा अझ व्यवस्थित, सुरक्षित र यात्रुमैत्री बनाउन सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधि सभाको बैठकको शून्य समयमा धारणा राख्दै उनले सार्वजनिक सवारीसाधनमा यात्रुले भोग्नुपरेको भिडभाड र असहज अवस्थाप्रति चिन्ता व्यक्त गरे ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू