संसद् अवरोध प्रतिपक्षीको हतियार कि विकृत संसदीय संस्कृति?

यस स्टोरीको अंश: प्रतिनिधि सभा बैठकमा विपक्षीको अवरोध, प्रधानमन्त्रीको जवाफदेहिताको माग
nagariknews.nagariknetwork.com · 5 दिन अघि

विपक्षी दलहरूले प्रधानमन्त्री बालेन्द्र शाहको उपस्थितिको माग गर्दै प्रतिनिधिसभा बैठक अवरुद्ध पारेका छन् । सभामुख डोलप्रसाद अर्यालले प्रधानमन्त्री शाह संसद्मा आउने संकेत नपाएपछि विपक्षीको नाराबाजी र बेल घेराउकैबिच प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) विधेयक, २०८३, मतदाता नामावली (पहिलो संशोधन) विधेयक, २०८३, राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१ र वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८२ बहुमतले स्वीकृत भएको घोषणा गरे ।

पूरा लेख पढ्नुहोस् (3 मिनेट)

मिल्दाजुल्दा लेखहरू