यस वर्ष मल अभाव हुँदैन, किसानहरुले अहिलेसम्मकै बढी मल पाउँछन्ः कृषिमन्त्री चौधरी
▸ यस स्टोरीको अंश: कृषि मन्त्री गीता चौधरी भन्छिन्: धान रोपाइँमा मल अभाव हुँदैन, भारतसँग ५० हजार टन खरिद प्रक्रिया अघि बढ्यो
कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले यस वर्ष रोपार्इंका लागि मलको अभाव नहुने बताएकी छन् । अहिलेसम्मकै बढी परिमाणमा किसानहरुलाई मल उपलव्ध गराइने भन्दै यस वर्ष मलको अभाव नहुने दावी गरेकी हुन् । चालु आर्थिक वर्षमा पाँच लाख ५४ हजार ७६२ मेट्रिक टन रासायनिक मल आपूर्ति भइसकेको र जसमध्ये चार लाख ६३ हजार १०७ मेट्रिक टन मल किसानलाई विक्री गरिसकिएको जानकारी गराइन् ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›
सम्बन्धित