सरकारले भन्यो– एक लाख ४५ हजार मेट्रिकटन रासायनिक मल मौज्दात छ

यस स्टोरीको अंश: किसानलाई खेती गर्ने जमिनको क्षेत्रफलका आधारमा रासायनिक मल वितरण गरिने
shilapatra.com · 1 दिन अघि

कृषि, वन तथा पर्यावरण मन्त्रालयले किसानलाई वैज्ञानिक आधारमा रासायनिक मल वितरण गर्ने भएको छ । धान खेती गर्ने कृषकलाई मल अभाव हुन नदिन जमिनको क्षेत्रफल र उत्पादनको अनुपातमा मल उपलब्ध गराइनेछ । करिब एक लाख ४५ हजार मेट्रिकटन रासायनिक मल मौज्दात रहेको र ४० हजार मेट्रिकटन मल छिट्टै आयात गरिने प्रक्रिया अघि बढाइएको छ ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू