जेनजी आन्दोलन प्रतिवेदन: बालेनबारे मौन, सेनाको भूमिकामा प्रश्नैप्रश्न

यस स्टोरीको अंश: राष्ट्रिय मानव अधिकार आयोगद्वारा ओली, लेखक र गुरुङमाथि कारबाहीको सिफारिस
nagariknews.nagariknetwork.com · 2 दिन अघि

राष्ट्रिय मानव अधिकार आयोगले ‘जेनजी’ आन्दोलनका क्रममा भएका मानव अधिकार उल्लङ्घन र सुरक्षा व्यवस्थापनसम्बन्धी अनुसन्धान प्रतिवेदन सार्वजनिक गर्दै राजनीतिक नेतृत्व र सुरक्षा निकायको भूमिकामाथि प्रश्न उठाएको छ । प्रतिवेदनले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखक र सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरुङलाई घटनाका मुख्य जिम्मेवार पक्षका रूपमा उल्लेख गरेको छ । सिंहदरबार, सर्वोच्च अदालत र राष्ट्रपति भवनजस्ता संवेदनशील क्षेत्रमा भएको तोडफोड तथा आगजनी रोक्न सुरक्षा संयन्त्र प्रभावकारी हुन नसकेको आयोगको निष्कर्ष छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू