किन आएन आयोगको प्रतिवेदन? दमन र विध्वंसमा संलग्नलाई उन्मुक्ति!

यस स्टोरीको अंश: एमालेको प्रश्न: नयाँ संसद भवनका सिट फिल्म हलजस्ता, टेबल कक्षाकोठाजस्ता
pradeskhabar.com · 4 दिन अघि

जेनजी आन्दोलनका घटनासम्बन्धी राष्ट्रिय मानव अधिकार आयोगले तयार पारेको अनुसन्धान प्रतिवेदन सार्वजनिक हुने विषय अन्योलमा परेको छ। आयोगमाथि नेपाली सेनाको भूमिकासम्बन्धी कमजोरी प्रतिवेदनमा उल्लेख गरिएपछि दबाब बढेको आशंका गरिएको छ। प्रतिवेदन अध्ययनका लागि आयुक्तहरूले जिम्मेवारी पाए पनि अध्ययन पूरा नहुँदा सिफारिस गर्न ढिलाइ भएको आयोगले जनाएको छ।

पूरा लेख पढ्नुहोस् (4 मिनेट)

मिल्दाजुल्दा लेखहरू