प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित

यस स्टोरीको अंश: प्रधानमन्त्रीको अनुपस्थितिले प्रतिनिधिसभा बैठक अवरुद्ध, विपक्षीको विरोध जारी
kharibot.com · 1 हप्ता अघि

विपक्षी दलहरूले प्रधानमन्त्री संसदमा आउनुपर्ने माग गर्दै अवरोध गरेपछि प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित भएको छ । नेकपा एमालेका प्रमुख सचेतक ऐनबहादुर महरले प्रधानमन्त्री संसदमा नआएसम्म विरोध जारी रहने बताएका छन् । श्रम संस्कृति पार्टीका सांसद आरन राईले प्रधानमन्त्रीलाई संसदमा बोलाउन सभामुखले रुलिङ गर्नुपर्ने माग गरेका छन् ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू