२७ अंकले बढ्यो नेप्से, कारोबार रकम झण्डै ६ अर्ब

www.setopati.com · 4 दिन अघि

सोमबार नेप्से परिसूचक दोहोरो अंकले बढेको छ। नेप्से २७.८५ अंकले बढेर २७८६.३५ विन्दुमा बन्द भएको छ। नेप्सेसँगै कारोबार रकममा पनि सुधार आएको छ। शुक्रबार ४ अर्ब २७ करोड रूपैयाँको कारोबार भएकोमा यसदिन ५ अर्ब ९८ करोड रूपैयाँको कारोबार भएको छ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू