४ वर्षमा पनि बनेन ५५ मिटर बाटो
▸ यस स्टोरीको अंश: आगामी बजेटमा आर्थिक पुनर्जागरण र हरित अर्थतन्त्रमा जोड
कैलालीको भजनी नगरपालिकामा आर्थिक वर्ष २०७९/८० मै निर्माण सम्पन्न हुनुपर्ने ५५ मिटर लम्बाइको सडक चार वर्ष बितिसक्दा पनि अलपत्र अवस्थामा छ । निर्माण कम्पनीको लापरबाहीका कारण तोकिएको समयमा काम हुन नसकेपछि चार पटकसम्म म्याद थप भइसकेको छ । प्रदेश सरकारको अनुदान रकम फिर्ता गएको छ र निर्माण कम्पनी नगरपालिकाको सम्पर्कमा नरहेको बताइएको छ ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›