वैदेशिक रोजगारीका नाममा हुने ठगी र अनियमितताप्रति सरकार ‘जिरो टोलरेन्स’ नीतिमा छ: श्रम मन्त्री यादव

यस स्टोरीको अंश: श्रममन्त्री यादवद्वारा वैदेशिक रोजगारीका ठगी नियन्त्रण गरिने प्रतिबद्धता
www.onlinepana.com · 1 हप्ता अघि

युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवले वैदेशिक रोजगारीका नाममा हुने ठगी, शोषण र अनियमितताप्रति सरकार ‘जिरो टोलरेन्स’ नीतिमा रहेको बताएका छन् । बुधबार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै मन्त्री यादवले वैदेशिक रोजगारीसँग सम्बन्धित विगतका करिब ४० हजारभन्दा बढी फछ्र्योट नभएका उजुरीलाई वर्गीकरण गरी समयसीमा निर्धारण गरेर समाधान गर्ने नीति लिइएको जानकारी दिए ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)
सम्बन्धित

मिल्दाजुल्दा लेखहरू