नेपाल एसबिआईद्वारा शैक्षिक सामग्री वितरण

यस स्टोरीको अंश: बागमती प्रदेश स्वास्थ्य मन्त्रालयले २४८ नर्सको दरखास्त आह्वान गर्‍यो
www.karobardaily.com · 1 दिन अघि

नेपाल एसबिआई मर्चेन्ट बैंकिङले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत राष्ट्रिय माध्यमिक विद्यालय इन्द्रायणी काठमाडौंमा अध्ययनरत विद्यार्थीलाई शैक्षिक सामग्री, ब्याग तथा कुर्सी वितरण गरेको छ । कार्यक्रममा नेपाल एसबिआई मर्चेन्ट बैंकिङका सीईओ सन्तोषकुमार भण्डारीले गुणस्तरीय शिक्षामा पहुँच विस्तार गर्नु समाजप्रतिको साझा दायित्व भएको उल्लेख गर्दै विद्यार्थीको उज्ज्वल भविष्य निर्माणमा निजी क्षेत्रको सहकार्य आवश्यक रहेको बताए ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू