एनआईसी एशिया बैंकद्वारा धनुषाकाे एक विद्यालयलाई शैक्षिक सामग्री सहयोग

यस स्टोरीको अंश: एनआईसी एशिया बैंकद्वारा धनुषाको विद्यालयलाई शैक्षिक सामग्री सहयोग
arthadabali.com · 22 घण्टा अघि

एनआईसी बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत धनुषा जिल्लाको महेन्द्रनगरस्थित श्री दुधमती राष्ट्रिय प्राथमिक विद्यालयलाई विभिन्न शैक्षिक सामग्री सहयोग उपलब्ध गराएको छ । १३८ भन्दा बढी विद्यार्थी अध्ययनरत यस विद्यालयमा बैंकका जनकपुर सर्कल प्रमुख उत्सुक राज श्रेष्ठले विद्यालयकी प्रधानाध्यापक ममता पण्डितलाई झोला तथा अन्य शैक्षिक सामग्री हस्तान्तरण गरे ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू