एनआईसी एशिया बैंकद्वारा श्री दुधमती राष्ट्रिय प्राथमिक विद्यालयमा सहयोग

यस स्टोरीको अंश: एनआईसी एशिया बैंकद्वारा महेन्द्रनगरस्थित दुधमती राष्ट्रिय प्राथमिक विद्यालयलाई शैक्षिक सामग्री सहयोग
www.karobardaily.com · 14 घण्टा अघि

एनआईसी एशिया बैंकले महेन्द्रनगर, धनुषास्थित श्री दुधमती राष्ट्रिय प्राथमिक विद्यालयमा विभिन्न शैक्षिक सामग्रीहरु सहयोग उपलब्ध गराएको छ । विद्यार्थीहरुको पठनपाठनलाई अझ सहज बनाउँदै विद्यालयमा गुणस्तरीय शैक्षिक वातावरण सिर्जनामा सहयोग गर्ने उद्देश्यका साथ बैंकले उक्त शैक्षिक सामग्री सहयोग प्रदान गरेको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू