५ महिलामाथि बाँकेमा कुटपिट र सुन लुटपाट
▸ यस स्टोरीको अंश: झापा प्रहरीद्वारा चेक बाउन्स मुद्दाका फरार तीन प्रतिवादी पक्राउ
बाँकेको राप्तीसोनारी गाउँपालिका–३ स्थित जङ्गलमा बाख्रा चराउन गएका पाँच जना महिलामाथि एउटा अज्ञात समूहले निर्घात कुटपिट गरी उनीहरूले लगाएका सुनका गरगहना लुटेको छ। आक्रमणकारीहरूले उनीहरूलाई घाइते बनाएर डेढ तोलाभन्दा बढी सुन लुटेर फरार भएका थिए। घटनामा संलग्न भएको आरोपमा प्रहरीले आठ जनालाई नियन्त्रणमा लिएको छ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›