पश्चिमी वायुको प्रभावले केही स्थानमा वर्षा
▸ यस स्टोरीको अंश: पश्चिमी र स्थानीय वायुको प्रभावले देशका केही स्थानमा वर्षाको सम्भावना
हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभावले पहाडी र हिमाली भूभागमा बादल लागेको छ भने तराईका भूभागमा मौसम सफा रहेको छ । यस प्रभावले केही जिल्लामा भारी वर्षा भएको छ भने सुदूरपश्चिम र लुम्बिनी प्रदेशका केही भूभागमा तातो लहर चल्ने सम्भावना छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›