आईपीएल क्रिकेटकाे पहिलो क्वालिफायरमा आज रोयल बैंगलाेर र गुजरात टाइटन्सबीच प्रतिस्पर्धा हुँदै

यस स्टोरीको अंश: रोयल च्यालेन्जर्स बेंगलुरु लगातार दोस्रो पटक आईपीएल फाइनलमा, गुजरात ९२ रनले पराजित
www.imagekhabar.com · 3 दिन अघि

इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको पहिलो क्वालिफायरमा आज रोयल च्यालेन्जर्स बैंगलाेर र गुजरात टाइटन्सबीच प्रतिस्पर्धा हुँदैछ । पहिलो क्वालिफायरको विजेता सिधै फाइनलमा पुग्नेछ । बुधबार हुने इलिमिनेटर खेलमा राजस्थान रोयल्स र सनराइजर्स हैदरावाद आमनेसामने हुनेछन् ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू