सिप्रदी ट्रेडिङ र हिमालयन एभरेष्ट इन्स्योरेन्सबीच नगदरहित बिमा दावी सम्झौता

यस स्टोरीको अंश: टाटा मोटर्सले 'द ग्रान्ड स्विच एक्सचेन्ज क्याम्प' सुरु गर्‍यो, आकर्षक सुविधा प्रदान
nagariknews.nagariknetwork.com · 2 हप्ता अघि

टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालि र हिमालयनएभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडबीच नगद रहित बीमा दावी सेवासम्बन्धी सम्झौता भएको छ । यस सहकार्यबाट टाटा ग्राहकहरूलाई सवारी दुर्घटना भएमा बीमा दावी प्रक्रिया सजिलो र छिटो बनाउने लक्ष्य राखिएको छ । सिप्रदीले यसअघि पनि विभिन्न इन्स्योरेन्स कम्पनीहरूसँग यस्तै सम्झौता गरिसकेको छ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू