निर्माण व्यवसायीमाथि सरकारले अमानवीय व्यवहार गर्‍यो : महासचिव घिमिरे

यस स्टोरीको अंश: निर्माण व्यवसायी महासंघद्वारा सरकारमाथि अमानवीय व्यवहारको आरोप, मूल्य समायोजनको माग
www.lokpath.com · 1 हप्ता अघि

निर्माण व्यवसायी महासंघका महासचिव शिवहरी घिमिरेले सरकारले निर्माण व्यवसायीमाथि अमानवीय व्यवहार गरिरहेको आरोप लगाएका छन् । उनले मूल्यवृद्धिअनुसारको मूल्य समायोजन नभएसम्म काम गर्न नसक्ने अवस्था रहेको बताउँदै सरकारले मूल्य समायोजन, म्याद थप, बैंक ग्यारेन्टी र इन्स्योरेन्सलगायतका विषय तत्काल सम्बोधन गर्नुपर्ने बताएका छन् ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू