ककरोच जनता पार्टीको इन्स्टाग्राममा फलोअर्सको बाढी, नाघ्यो १ करोड

यस स्टोरीको अंश: ककरोच जनता पार्टीको एक्स खाता भारतमा बन्द, इन्स्टाग्राममा बढ्दै फलोअर्स
nagariknews.nagariknetwork.com · 1 हप्ता अघि

भारतको सर्वोच्च अदालतका प्रधानन्यायाधीश सूर्यकान्तले युवा र ककरोचको बारेमा दिएको अभिव्यक्तिपछि सामाजिक सञ्जालमा ‘ककरोच जनता पार्टी’ अभियानको चर्चा चलिरहेको छ। ककरोच जनता पार्टीको इन्स्टाग्राम ह्यान्डलमा अचानक फलोअर्सको बाढी आएको छ। चार दिनभित्र ककरोच पार्टीको इन्स्टाग्राम ह्यान्डलमा फलोअर्सको संख्या १.१८ करोड नाघेको छ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू