सरकारी कर्मचारीको तलब १० प्रतिशतले वृद्धि

यस स्टोरीको अंश: सरकारले ३१ निकाय खारेज गर्ने, कर्मचारीको सेवासुविधा वृद्धि गर्ने बजेटमा घोषणा
prasashan.com · 12 घण्टा अघि

सरकारले सरकारी कर्मचारीको तलब १० प्रतिशतले वृद्धि गरेको छ । आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले तलबमानमा १० प्रतिशत वृद्धि गरिएको जानकारी दिएका हुन् । बढाइएको तलब आगामी साउन १ गतेदेखि लागू हुने व्यवस्था गरिएको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू