निजामती तलब वृद्धि प्रक्रिया अघि बढ्यो, २७ देखि ५६ प्रतिशतसम्म बढ्ने अनुमान

यस स्टोरीको अंश: सरकारी कर्मचारीको तलब २७-५६% सम्म बढाउन सिफारिस
www.canadanepal.com · 5 दिन अघि

सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेटमार्फत कर्मचारीको तलब–भत्ता पुनरावलोकन गर्ने तयारी थालेपछि कर्मचारी वृत्तमा नयाँ आशा जागेको हो । सरकारले आर्थिक वर्ष २०७९/०८० मा तत्कालीन अर्थमन्त्री जनार्दन शर्मा मार्फत निजामती कर्मचारी र शिक्षकको तलब १५ प्रतिशतले वृद्धि गरेको थियो । त्यसपछि तलब वृद्धि हुन सकेन ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू