अब १० लाखसम्म एक प्रतिशत मात्रै आयकर
▸ यस स्टोरीको अंश: अर्थमन्त्री वाग्लेद्वारा आयकर छुट सीमा १० लाख पुर्याइयो, ३६० वस्तुको अन्तःशुल्क खारेज
सरकारले आयकर छुटको सीमा बढाएको छ । आगामी आर्थिक वर्ष २०८३–८४ को बजेट भाषण गर्दै अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले यस्तो जानकारी दिएका हुन् । अर्थमन्त्री वाग्लेले न्यूनतम एक प्रतिशत कर लाग्ने आयको सीमा १० लाख पुर्याइएको जानकारी दिए । यसअघि यस्तो कर ५ लाख रुपैयाँ रहेको थियो । नयाँ घोषणासँगै न्यूनतम एक प्रतिशत कर लाग्ने आयको सीमा अब १० लाख रहेको छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित