महासंघमा वरिष्ठ उपाध्यक्ष र कोषाध्यक्ष चयन प्रक्रिया अगाडि बढ्ने
▸ यस स्टोरीको अंश: नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा सुरकृष्ण वैद्य र कोषाध्यक्षमा मनिषलाल प्रधान निर्वाचित
नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) मा वरिष्ठ उपाध्यक्ष र कोषाध्यक्ष चयन प्रक्रिया अगाडि बढ्ने भएको छ। कार्यकारिणी समितिको निर्णयसम्बन्धी उच्च अदालतमा परेको मुद्दामा अन्तरिम आदेश दिनु नपर्ने फैसला भएपछि महासंघले पूर्वनिर्धारित कार्यक्रमअनुसार निर्वाचन प्रक्रिया र कार्यकारिणी समिति बैठक अगाडि बढाउने भएको हो।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित