भरतपुर अस्पतालद्वारा आँखा अस्पताललाई ३५ दिनभित्र संरचना खाली गर्न निर्देशन, जग्गा स्वामित्वमा विवाद तीव्र

यस स्टोरीको अंश: कङ्गोमा इबोला प्रकोप तीव्र, स्वास्थ्यकर्मीमाथि आक्रमण र स्थानीय विरोधले नियन्त्रणमा चुनौती
swadeshpost.com · 3 दिन अघि

भरतपुर अस्पतालले नेपाल नेत्रज्योति संघद्वारा सञ्चालित भरतपुर आँखा अस्पताललाई आफ्नो जग्गा, भवन तथा संरचना ३५ दिनभित्र खाली गर्न पत्राचार गरेको छ । अस्पतालले जेठ ७ गते पत्र पठाउँदै निर्धारित म्यादभित्र संरचना खाली गर्न आग्रह गरेको हो । भरतपुर अस्पतालका अनुसार उक्त संरचना सरकारी स्वामित्वको जग्गामा निर्माण भएकाले खाली गर्न भनिएको हो ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू